शाईन रेसुङ्गा बैंकको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शाईन रेसुङ्गाको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार