काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ । बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।