
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो पार्टीको पहिलो महाधिवेशनलाई अनौपचारिक र आक्रामक शैलीमा सम्बोधन गरेका छन्।
‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै आफ्नो भाषण सुरु गरेका शाहले सरकारलाई ‘एक्सिलेटर’ मात्र नभई ‘ब्रेक’ पनि लगाउनुपर्छ भनेर चौतर्फी सुझाव आइरहेको भन्दै त्यसमाथि कडा टिप्पणी गरे। उनले वर्तमान सरकार कुनै लोकल गाडी नभएर ‘एक्सप्रेस गाडी’ भएको दाबी गर्दै यसको गति र दिशामा शङ्का नगर्न आग्रह गरे।
शाहले भने, ‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो । तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लागनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’