
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को लकइन अवधि आगामी साउन ११ गते गते सकिने भएको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्दा कुल निष्काशित सेयरमध्ये ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको थियो। प्रचलित व्यवस्था अनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म उक्त सेयर लकइनमा राख्नुपर्ने हुन्छ।
लकइन अवधि समाप्त भएपछि ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्दै आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?