
काठमाडौं । दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा अहिले बंगलादेश र नेपाल भिडिरहेका छन् । पहिलो हाफ बराबरीमा सकिएको दोस्रो हाफको सुरुवातमा नै नेपाले गोल खाएको थियो ।
तर गोल खाएको केही समयमा नै नेपालले बराबरी गोल फर्काएको छ । नेपालका लागि अमिसा कार्कीले ५५ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएकी हुन् । यस अघि बंगलादेशले ५२ औँ मिनेटमा गोल गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?