
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले काटिएका उद्योगमा विद्युत् जोड्न नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बस्न आवश्यक नभएको बताएका छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले बोर्डभन्दा माथि मन्त्रिपरिषद् हुने भएकाले बोर्डको निर्णय कुरिराख्नु नपर्ने बताएका हुन् ।
यद्दपि मन्त्रिपरिषद्को निर्णय पाएको २४ घन्टाभित्र बोर्ड बैठक बस्ने जानकारी उनले गराए । मन्त्रिपरिषद्को निर्णयबारे प्राधिकरणलाई जानकारी पठाइसकिएकाले आजै उद्योगहरुमा बिजुली जोडिने उनको भनाइ छ । मन्त्री खड्काले १५ दिनभित्र विद्युत महसुल उठाउन के कति भन्ने निर्क्यौल गरेर असुल उपर गर्न प्रक्रिया थाल्न प्राधिकरणलाई पत्राचार भइसकेको उनले बताए ।
फेसबुक प्रतिक्रिया












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय