
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस सेयर बापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ । सेयरधनीले कर बापत बोनस सेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने जनाएको छ ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेको हो । कम्पनी मर्ज भएको मितिमा कायम रहेका सेयरधनीले दुई वर्षसम्म लाभांशको कर तिर्न नपर्ने तर एकीकृत कारोबारपछि भने कर तिर्नुपर्ने व्यवस्था रहेको छ ।
साथै सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर बापतको रकम बुझाएर कर्जा लिएको बैंक तथा वित्तीय संस्थाको एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस सेयर पठाइने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था