
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिमा र परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २३ देखि २५ गते बिहान बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हो ।
उक्त तालिम १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्स पाउनका लागि परीक्षा अनिवार्य गरेकाले माघ २५ गते बेलुका ५ देखि साढे ६ बजेसम्म परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । तालिम र परीक्षा काठमाडौंको नयाँ बानेश्वर शाखामा सञ्चालन हुनेछ । यसमा एसएलसी वा सो सरहको परीक्षा पास गरेकाले सहभागिता जनाउन सक्नेछन् ।
यसका लागि नागरिकता, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प