
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन पनि बढेको नेप्से परिसूचक आज पनि २८.९१ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६०.३९ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेसटिभ इन्डेक्स पनि ६.१९ विन्दुले बढेर ४५६ .७५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको मात्रै घटेको छ । आज सेयर बजारमा २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन कारोबार भने ७ अर्ब भन्दा केही बढी मात्रै भएको छ । आज ३०९ कम्पनीका १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर ७० हजार २१४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३० लाख ५९ हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह