
काठमाडौं । देशभरका सुनचाँदी व्यवसायीहरू सरकारले बजेटमार्फत सुनमा लगाएको विलासिता कर हटाउन माग गर्दै कारोबार ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ। यही निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन्।व्यवसायीहरूले उक्त कर हटाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आग्रह गरे पनि माग सम्बोधन नभएपछि पसल बन्द गरी आन्दोलनको बाटो रोजेका छन्।
साथै, नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्ने अधिकार प्राप्त नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आन्दोलनमा साथ दिँदै नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन। पछिल्लो पटक महासंघले बिहीबार मूल्य तोकेको थियो, त्यसयता सुनचाँदीको नयाँ मूल्य सार्वजनिक भएको छैन।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम