
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले बाढी पहिरोमा परेका समूदायको उद्धारमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ । पार्टीले एक सूचना जारी गर्दै अबिरल बर्षाका कारणले आएको बाढी पहिरोमा परेका नागरिकको उद्धारमा लाग्न आह्वान गरेको हो ।
दुई दिन देखिको अविरल बर्षाको कारण पहिलो र ढुवानका कारण मुलुकको धेरै जसो भूभागका नागरिकको अवस्था चिन्ताजन रहेको भन्दै उद्धारमा लाग्न आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?