
काठमाडों । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१७.४३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटै कम्पनीको घटेको छ । त्यस्तै उक्त सेसनमा ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०६ अंकले बढेर ४६७.३१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ७५ कम्पनीका २ लाख ७ हजार ८९२ कित्ता सेयर २०६ पटक खरिद बिक्री हुँदा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान