
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । गत साता पनि घटेर कारोबार भएको बजार यो साताको पहिलो दिन नै ३० अंकले घटेर परिसूचक २५०० विन्दुमा झरको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको हो । यो गत साताको अन्तिम दिनको भन्दा १.१७ प्रतिशतले कम हो । आज सेयर बजारमा २४९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले घटेर ४५०.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य नै घटेको छ । आज परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । आज सेयर बजारमा ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर ५१ हजार २९५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ रुपैयाँको कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू