भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले नेपाली मुस्लिन धर्मावलम्बीहरुका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएको गृह मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ। २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ। सोअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी दिएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

123-3

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर