
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलेले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । चिन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई ९ अर्ब अनुदा सहयोग गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगको भेटामा चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति सीले चिनियाँ ५०० मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मंगलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको थियो । उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो