
काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ । आजको प्रि ओपनमा नेप्से परिसूचक ४ दशमलव ९८ अंकले बढेको हो ।
उक्त सेसनको कारोबार पछि सेयर बजार २७०१ दशमलव २२ विन्दुमा पुगेको छ । आजको यो सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २५ अंकले बढेर ४५३ दशमलव ०८ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर ६५ पटक खरिद बिक्री हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया










समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम