पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार