दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। प्रहरीका अनुसार ऐरीले केही महिनाअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको हो।

प्रहरी सहायक हवल्दारका रूपमा कार्यरत रहेका ऐरीले राजीनामा पत्रमा ‘घरायसी कारण’ उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार