
काठमाडौं । आज २१२ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइदै छ । तनहुँको चुँदीरम्घामा आज सार्वजनिक बिदा समेत दिइएको छ ।
त्यहाँ विविध कार्यक्रमसहित भानु जयन्ती मनाइँदैछ । भानु जयन्तीका अवसरमा चुँदीरम्घामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी हुने कार्यक्रम रहेको छ ।
भानु जयन्तीका अवसरमा प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, झाँकी प्रदर्शन, कविगोष्ठी, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम हुने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु