सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई नख्खु कारागार ल्याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ ।

उनलाई अड्डासार गरेर आज काठमाडौं ल्याइएको हो । भैरहवाबाट बुद्ध यएरको विमानबाट काठमाडौं ल्याइएका लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा लागिएको छ ।

लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार