प्रिमियर लिगमा चेल्सीले फुलहमलाई हरायो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले फुलहमलाई २–० गोलले हराएको हो ।

यस्तै राति भएका अन्य खेलमा एभर्टनले उल्भ्सलाई ३–२, बर्नमाउथले टोटनह्यामलाई १–०, म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२, र सन्डरल्याण्डले ब्रेन्टफर्डलाई २–१ गोलले हराउँदा लिड्स युनाइटेड र न्युक्यासल गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज चार वटा खेल हुँदैछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार