विद्यालय शिक्षा विधयकप्रति विभिन्न विद्यार्थी संघको ध्यानाकर्षण

काठमाडौं । भदौ ५ गते संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । विभिन्न विद्यार्थी संगठनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधेयकप्रति असहमति जनाएका हुन् ।

समितिबाट पारित भएको विधेक अहिले संसमा दर्ता भएको छ । विज्ञप्तिमा शिक्षा क्षेत्रका विकृति र विसंगतिलाई समाधान गर्दै शिक्षामा आमूल परिवर्त हुने आशा गरिए पनि सो अनुसार विधेकमा कुराहरु नआएको भन्दै विद्यार्थी संगठनहरुले विधेयकको विरोध गरेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार