
काठमाडौं । भदौ ५ गते संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । विभिन्न विद्यार्थी संगठनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधेयकप्रति असहमति जनाएका हुन् ।
समितिबाट पारित भएको विधेक अहिले संसमा दर्ता भएको छ । विज्ञप्तिमा शिक्षा क्षेत्रका विकृति र विसंगतिलाई समाधान गर्दै शिक्षामा आमूल परिवर्त हुने आशा गरिए पनि सो अनुसार विधेकमा कुराहरु नआएको भन्दै विद्यार्थी संगठनहरुले विधेयकको विरोध गरेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व