नाडाको विशेष साधारण सभा स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा स्थगित भएको छ । नाडाको भदौ १९ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

नाडाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले र उपयुक्त समयमा अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार