मन्त्रिपरिषद् बैठक : जेनजी आन्दोलनको छानबिन गर्न समिति गठन

काठमाडौं । सोमबारको जेनजी आन्दोलन हिंसात्मक बन्दा भएको घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको तथ्य पत्ता लगाउन समिति बनाउने निर्णय लिएको हो ।

छानबिन समितिलाई १५ दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिनको आधारमा आवश्यक कारबाही गर्ने तयारी सरकारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार