जेनजीले लगाए राष्ट्रपति कार्यालयमा आगो

काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।

यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार