महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौं । दुई पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षले सरकारले दिएको गाडी सुविधा फिर्ता गरेका छन् । गाडी फिर्ता गर्नेमा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना रहेका छन् ।

अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार