
काठमाडाैं । लगातार दाेस्राे दिन सेयर बजारमा भारि गिरावट आएको छ। मंगलबार ३२.८ अंकले घटेकाे सेयर बजार मापक नेप्से बुधबार पनि ४६.७८ अंकले घटेकाे छ।
आज १.६४ प्रतिशतले घटेर नेप्से परिसूचक २७ सय ९६ दशमलव ५७ बिन्दुमा राेकिएकाे छ। नेप्सेसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३२९ कम्पनीकाे ३ कराेड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर खरिदबिक्रि हुँदा १३ अर्ब १८ कराेड २ लाख ५५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
हिजाे ३ सय २९ वटा कम्पनीका ५ करोड २७ लाख कित्ता शेयर साढे २१ अर्ब रुपैयाँमा किनबेच भएको थियाे ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि