
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।
यसरी बाँडफाँडपछि बाँकी बसेको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आउनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू