सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ९९० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार