
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । सर्लाही ४ मा सुरुवातमै कांग्रेसका सभापति गगन कुमार थापा पछि परेका छन् ।
थापाले ७४४ मत पाउँदा रास्वपाका अमरेश सिंहले ९७६ मत पाएका छन्। यो क्षेत्रमा जनमतका उम्मेदवारले ५११ र एमालेले १९५ मत पाएका छन् । अहिले मतगणना भइरहेको ठाउँ सिंह बसोबास गर्ने पालिकाको हो। सर्लाही क्षेत्र नम्बार ४ को मतगणना शुक्रबार बिहान १०ः२० बजेदेखि सुरु भएको हो ।
गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर