काठमाडों । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोहि बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।