नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर सूचीकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार