सर्लाही–४ बसबरियामा मतदानलगत्तै हुलदंगा

काठमाडौं । सर्लाही–४ मा मतदान सुरु भएलगत्तै विवाद भएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा भोट हाल्न सुरु हुनासाथ झगडा परेको हो ।

मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबिच हुलदङ्गा हुँदा केही समय स्थिति तनावग्रस्त भएको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार