पैसा सम्बन्धी निर्णय आवेग, गलत सूचना वा साथीभाईको दबाबमा नलिनुः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पैसा सम्बन्धी निर्णयहरु आवेग, गलत सूचना वा साथीभाईको दबाबमा लागेर नलिन आग्रह गरेको छ । सुरु भएको साताब्यापी ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।

पैसा सम्बन्धी निर्णय लिँदा बुझाइ र खुला संवादका आधारमा लिन सुझाव समेत लिएको छ । ‘त्यसैले त्यस्ता विषयमा प्रश्न सोध्ने, सल्लाह खोज्ने, विकल्पहरु तुलना गर्ने र जोखिमबारे छलफल गर्ने बानी बसालौं’ सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार