यस्ताे छ आजकाे तरकारी तथा फलफूलकाे भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार हिजो डल्ले भन्टाको प्रतिकेजी औसत भाउ ५५ रुपैयाँ रहेकोमा आज २७.२७ प्रतिशतले बढेर ७० रुपैयाँ पुगेको छ भने हरियो डल्ले फर्सी ८५ रुपैयाँबाट ३५.२९ प्रतिशतले घटेर ५५ रुपैयाँमा झरेको छ।

आज काउली, घिउ सिमी, हरियो फर्सी, काँक्रोको भाउ घटेको छ भने ब्रोकाउली, बरेला, भिण्डी, तीते करेला, लौका, परवर, घिरौला लगायतको भाउमा वृद्धि भएको छ।
हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार