सनुको मूल्य ४६ सयले घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य आज १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार