
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने घोषणा गरेसँगै तेलको मूल्य अकासिएको छ । सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य अकासिएको हो ।
अमेरिकी क्रुड आठ प्रतिशतले बढेर १०४.२४ डलर प्रतिब्यारेल पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य सात प्रतिशतले बढेर १०२.२९ डलर प्रतिब्यारेल पुगेको छ । युद्ध सुरु हुनुअघि ७० डलरको आसपास रहेको तेलको मूल्य अहिले पुनः १०० डलरमाथि पुगेको छ । यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा गम्भीर असर पार्ने आशंका उब्जाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान