
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभाबाटै राजीनामाको घोषणा गरेलगत्तै मुख्यमन्त्री शाह प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका छन्।
विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले प्रदेशसभामा आवश्यक बहुमत जुट्ने स्थिति नदेखेपछि नैतिकताको आधारमा राजीनामा दिने निर्णय गरेका हुन्।
उनको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अगाडि बढ्ने भएको छ। प्रदेश प्रमुख मियाँले अब नेपालको संविधान बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।
फेसबुक प्रतिक्रिया












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
मन्त्री श्रेष्ठका सल्लाहकारमा चार विज्ञ नियुक्त