
म्याग्दी । अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत विस्तार हुनेछ । मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
भारतको स्वतन्त्रता दिवसमा बालेनको मोदीलाई शुभकामना, भने– सम्बन्ध अझ बलियो बनोस्
‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’
खाजा खान रोकिएको बस आफैँ गुड्यो, नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु