
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको साढे ८ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको बोनस बापतको ८ लाख ६१ हजार ३५० कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ३१ लाख ६६ हजार ३५० कित्ता पुगेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद