
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ मा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोषमा प्रविष्ट कतिपय शब्दार्थका बारे संशोधनका लागि सुझाव माग गरेको छ ।
पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन सकिनेछ । प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सूचना निकालेर कतिपय शब्दार्थका बारेमा गुनासा आएकोले संशोधन र परिमार्जनका लागि सुझाव माग गरिएको उल्लेख गरेका छन् । उनकाअनुसार शब्दकोष आवश्यक परिमार्जन सुरू गरिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व