
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० लाख कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
इच्छुक लगानीकर्ताले आज मंसिर १९ गतेदेखि पुस ३ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज