नेपाल धितोपत्र बोर्डको इमेल आइडी ‘ह्याक’,पाँच दिनदेखि कर्मचारीको नियन्त्रण बाहिर

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी ‘ह्याक’ भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसकेपछि सेबोनले बुधबार सूचना निकालेको हो ।

सूचना निकाल्दै सेबाेनले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार