
काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस ११ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गतेका लागि साधारणसभा बोलाएको हो ।
उक्त सभा दिउसो साढे ३ बेजेदखि सुरु हुने जनाइएको छ । सभाले २० प्रतिशत बोन सेयर र १०.९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्ने छ । त्यस्तै सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरु अनुमोदा गर्ने छ । सभाले विशेष प्रस्तावका रुपमा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व