
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १९.९० अंकले घटेर परिसूचक २५९५.१० बिन्दु कायम भएको छ ।
कारोबारमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन् । यो दिन ४३ कम्पनीको मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ ।
आइतबार एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज