
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको छ । बैंकि क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा राष्ट्र बैकको प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको हो ।
उक्त प्रतिवेदनमा केन्द्रिय बैंकबाट नेप्सेमा संचालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले बैंकल्पिक व्यवस्था गरी प्रतिनिधिहरुलाई फिर्ता बोलाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर