काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा विवेक शर्मा नियुक्त भएका छन् । कम्पनीको बजार विभाग प्रमुखको जिम्मेवारीमा रहेका शर्मालाई सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।
विवेक शर्माको विगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ ।