
काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले सेयर संख्या र मूल्य सार्वजनिक गरेको छैन । केही संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखिएकाले ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने छ । निर्धारीत समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै