
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार आज सुन तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज चाँदी पनि १७० रुपैयाँले घटेको छ । । बजारमा चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ६५५ रुपैयाँ थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि